Logo

नेपाल र बंगलादेशबीच विद्युत किनबेचसम्बन्धी सम्झौता सम्पन्न

काठमाडौं । नेपाल र बंगलादेशबीच विद्युत किनबेचसम्बन्धि सम्झौता भएको । योसँगै नेपालले भारतपछि पहिलो पटक तेस्रो मुलुकमा विद्युत निर्यात हुने भएको हो । दुई देशका उच्च अधिकारीबीच विद्युत् खरिद बिक्री सम्झौतामा हस्ताक्षर गर्ने सहमति भएको हो । यस अघि नै हुने यो सम्झौता बङ्गलादेशमा भएको राजनीतिक परिवर्तनका कारण ढिलाई भएको थियो । यो सम्झौताका लागि…