काठमाडाैं । प्रधानमन्त्री केपी ओली प्रजातन्त्र दिवसकाे अवसरमा बुधबार टुँडिखेलमा आयाेजित समाराेहमा सरिक भएका छन् । उनले मूल समाराेहलाई सम्बाेधन गर्दै फागुन ७ गतेले ल्याएकाे परिवर्तनबारे चर्चा पनि गरे । प्रधानमन्त्रीले फागुन ७ ले शासनको स्वरुप मात्रै फेरेको होइन, हुकुमी निगाहबाट हुने पजनी फेरेर निजामती प्रशासनको जग हालेकाे बताए । आजको दिन नेपालीको जीवनमा सर्वाधिक…