Logo

यूएस वंगलाले शुरु गर्यो काठमाडौं-ढाका उडान, भाडा रु.२५ हजार ७ सय

काठमाडौं । यूएस वंगला वायु सेवाले आफ्नो प्रथम अन्तराष्ट्रिय उडान ढाका -काठमाडौं -ढाका मार्गमा शुरु गरेको छ । यूएस वंगला वायु सेवाले काठमाडौं ढाका रुटमा आइतवारदेखि शुरु गरेको हो । वायु सेवाको पहिलो उडानको जन गणतन्त्र वंगलादेशका नागरिक उड्डयन तथा पर्यटन मन्त्री रसिड कान मिननले हजर्ट शाहजलाल अन्तराष्ट्रिय विमानस्थलमा उद्दघाटन गरे ।त्यस्तै नेपालका संस्कृति, पर्यटन…