बिजखबर संवाददाता ८ फागुन, काठमाडौं । उद्योगमन्त्री महेश बस्नेतले मन्त्री बस्नेतले औद्योगिक चेतनाको कमी तथा अद्योगमैत्री नीतिको अभावका कारण उद्योग क्षेत्रले तिब्र गति लिन नसकेको बताएका छन् । शुक्रबार उद्योगमन्त्रालयको आगामी आर्थिक बर्षको बजेट तथा कार्यक्रम सम्बन्धी अन्तरक्रिया कार्यक्रममा कार्यपत्र प्रस्तुत गदैँ उनले सो कुरा बताएका हुन् । साथै, उद्योगको प्रकृतिका आधारमा अद्योगहरुबीचको औद्योगिक लिङ्कका…