Logo

प्रभु बैंकको ववरमहलमा प्रभातकालिन सेवा, बिहान ८ बजेदेखि सञ्चालन

काठमाडौं । प्रभु बैंक लिमिटेडले मुख्य शाखा कार्यालय बबरमहलबाट प्रभातकालीन काउण्टर सेवा सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा बबरमहलमा काउन्टर स्थापना गरेको हो । बिदाका दिन बाहेक आईतबारदेखि शुक्रबारसम्म प्रभातकालीन सेवा बिहान ८ बजेदेखि सञ्चालन हुने बताईएको छ ।प्रभातकालीन काउण्टर सेवा अन्तर्गत ग्राहकहरुबाट निक्षेप संकलन तथा चेकको भुक्तानी हुनेछ । बिदाको…