Logo

बाग्लुङमा एनसेलको नयाँ सेन्टर, रिचार्जमा बोनस दिइने

बिजखबर संवाददाता १५ फागुन, काठमाडौं । एनसेलले बागलुङमा एनसेल सेन्टर स्थापना गरेको छ । आफ्ना ग्राहकहरुलाई स्थानिय शहरबाटै सहज रुपमा पूर्ण सेवा प्रदान गर्ने क्रममा महेन्द्रपथ, लोकतान्त्रिकचोकमा सेन्टर स्थापना गरेको हो । सेन्टरको एनसेलका कार्यकारी प्रमुख एरिम टाईलानलरर वरिष्ठ प्रहरी उपरिक्षक शुवास चन्द्र चौधरीले संयुक्त रुपमा उद्दघाटन गरे । कार्यक्रममा जिल्लाका विशिष्ट सरकारी अधिकारीहरु, व्यवसायीलगायतको…