काठमाडौं । केही समय अघि हकप्रद निष्काशनमा क्रेडिट रेटिङको व्यवस्था हटाएको धितोपत्र बोर्डले नयाँ नियम ल्याएर थप सहज बनाएको छ । नयाँ व्यवस्था अनुसार बोर्डले अधिकतम १२ भित्र हकप्रद निष्कासनको स्वीकृति दिने बताएको छ । तर, आवश्यक सम्पूर्ण कागजात प्राप्त भएको ५ कार्यदिन भित्र हकप्रद निष्कासनको स्वीकृति सकिने उल्लेख गरेको छ । नेपाल राष्ट्र बैंकले…