काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ९ औं अन्तरराष्ट्रिय सगरमाथा दिवश मनाउने घोषणा गरेको छ । आगामी आइतवार विभिन्न कार्यक्रम गरि सगरमाथा दिवश मनाउन लागिएको हो । मंगलवार एक पत्रकार सम्मेलन आयोजना गरि सो बारे जानकारी दिइएको थियो । देशको पर्यटन क्रमश सुधारको पथमा अघि बढेकोले यस्तो समयमा सो कार्यक्रम उपयोगी हुने पर्यटन सचिव…