Logo

हुवावेको जिआर थ्री बजारमा, मूल्य रु २२ हजार

काठमाडौं । चिनियाँ स्मार्टफोन कम्पनी हुवावेले जि सिरिजमा नयाँ स्मार्टफोन जिआर थ्री बजारमा ल्याएको छ । नयाँ प्रविधियुक्त सो स्मार्टफोनको मूल्य २१ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ । सो स्मार्टफोनमा राम्रो कनेक्टिभिटी र डिजाइनको उत्कृष्ट मिश्रण रहेको कम्पनीको दाबी छ । यसमा ८ कोर ६४ बिट सिपियु रहेको छ । जसले फोरजी एलटिई…