काठमाडौं । मंगलबार नेप्से परिसुचक १ हजार ५ सय अंक नजिक पुगेको छ । परिसुचक १२ दशमलव ७३ अंकले बढ्दा नेप्से परिसुचक १ हजार ४ सय ९६ दशमलव ४१ अंकमा पुगेर अडिएको छ । बजारमा बीमा र बैंकिङ समुहको परिसुचक बढ्दा समग्र नेप्से परिसुचक बढेको हो । बजारमा सवैभन्दा बढी बीमा समुहको परिसुचक १ सय…