Logo

१० खर्ब ३२ अर्बको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री, ३ खर्ब वैदेशिक ऋण

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७३/७४ को लागि १० खर्ब ३२ अर्ब रुपैयाँको बजेट प्रस्तुत गर्ने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले भोली व्यवस्थापिका संसदमा पेश गर्ने बजेट १० खर्ब २५ अर्ब देखि १० खर्ब ३५ अर्ब रुपैयाँको हाराहारीमा हुने बजेट निर्माण टोलीका एक सदस्यले जानकारी दिए । हाल भएको छलफलमा केही लोकप्रिय कार्यक्रम थपिने तथा…