Logo

सिटिजन्सले सुनसरीमा संचालनमा ल्यायो शाखारहित बैंकिङ, शाखा संख्या ९३ पुग्यो

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले सुनसरी थप एउटा शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले सुनसरीकोे लौकही गाविसमा आफ्नो ९३ औं शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको हो । उक्त शाखारहित बैंकिङ सेवा बैंकका इटहरी शाखाका शाखा प्रमुख सुब्रत रोयले एक कार्यक्रमबीच उद्घाटन गरेका हुन् । साथै बैंकले सो शाखारहित बैंकिङ सेवा संचालनका लागि स्थानीय…