काठमाडौं । राहदानी विभागले अव एक दिनमै राहदानी उपलब्ध गराउने भएको छ । आइतवारदेखि फारम भरेको एक दिनमै पासपोर्ट उपलब्ध गराउने व्यवस्था शुरु गरेको हो । विभागका अनुसार ग्राहकले १५ हजार रुपैयाँ तिरेपछि १ दिनमा पासपोर्ट लिन सकिन्छ । सो सेवाको परराष्ट्रमन्त्रि कमल थापाले शुरुवात गरे । सो अवसरमा उनले चन्द्रकली बुढाथोकीलाई पासपोर्ट हस्तान्तरण गरे…