Logo

साढे १३ अंकले बढ्यो नेप्से, १ अर्व २१ करोडको कारोवार

काठमाडौं । मंगलवार नेप्से १३ दशमलव ७१ अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १ हजार ६ सय २८ दशमलव ८१ अंकमा पुगेर बन्द भएको हो । मंगलवार वीमा समुहको परिसुचक सवैभन्दा बढी १ सय ७३ दशमलव ७ अंकले बढेको छ । सो दिन जलविद्युत समुह ५३ दशमलव ३२ र बैंकिङ समुहको परिसुचक…