Logo

‘ललितपुर मल नेपालकै उत्कृष्ट सावित हुनेछ’

मलमा पुराना मोवाइल एक्सचेञ्जदेखि मर्मतसम्मको सुविधा रहेको छ । यसलाई नेपालकै नमुना मोवाइल हवको रुपमा विकशित गर्नेछौं । कतिपय सपिङ मलमा सामानको मुल्य दोब्बरभन्दा बढी राखेर ग्राहक ठग्ने गरेको गुनासो सुन्दै आएका छौं । तर, यस मलमा मुल्यमा एकरुपता ल्याउनका लागि छुट्टै ‘प्राइस कन्ट्रोल मेकानिजम’ बनाएका छौं । जसले गर्दा उपभोक्ताहरु ठगिने छैनन् । मलमा…