बिजखबर संवाददाता १५ असोज, काठमाडौं । सरकारले धितोपत्र बोर्डको अध्यक्षमा डा. रेवतवहादुर कार्की नियुक्त गरेको छ । विहीबार वसेको मन्त्रीपरिषद्को बैंठकले उनलाई ४ वर्षे कार्यकालका लागि नियुक्त गरेको हो । धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त कार्की नेपाल राष्ट्र बैंकका पुर्व कर्मचारी हुन् । । पुँजी बजारसम्बन्धी राम्रो ज्ञान भएका कार्कीले नेपाल स्कट एक्सचेञ्जको प्रमुख भएर समेत…