अर्थ समितिले काठमाण्डौ–तराई–मधेश जोड्ने फास्ट ट्रयाकको निर्माण जिम्मा नेपालीलाई नै दिन सरकारलाई निर्देशन दिएको छ । समितिको आइतबार बसेकोे बैठकले नेपालले लगानी गर्ने अवस्थामा फाष्ट ट्रयाक निर्माणको काम नेपाल आफैले गर्नुपर्ने निष्कर्ष सहित सो सम्बन्धि व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिने दिएको हो । केही समय अघि पनि व्यवस्थापिका संसदको अर्थ समितिले फास्ट ट्रयाक निर्माणको जिम्मा…