Logo

९ अंकले बढ्यो नेप्से, सवै समुह हरियो

बिजखबर संबाददाता १२ असोज,काठमाडौं । मंगलवार नेप्से परिसुचक ९ दशमलव २१ अंकले उकालो लागेको छ । भारतले अघोषित नाकाबन्दी गरिरहेको वेलामा चीनको सर्मथनसँगै सेयर बजार उकालो लागेको हो । सो दिन सेयर बजार १ हजार १ सय ६९ दशमलव ३० अंकमा पुगेर बन्द भएको छ । सो दिन कारोवारमा आएका सबै समुहको परिसुचक उकालो लागेको…