सोमबार नेप्से परिसुचक १२ दशमलव २१ अंकले घटेको छ । बजार खुलेदेखि ओरालो लागेको नेप्से परिसुचक अन्तमा १ हजार १ सय ७१ अंकमा आएर अडिएको छ । बजारमा प्रायः सवै समुहको परिसुचक ओरालो लागेको छ । जसमध्ये सवैभन्दा बढी बीमा र बैंकिंङ समुहको परिसुचक ओरालो लागेको छ । बीमा समुह २७ अंकले घटेको छ भने…