Logo

दशौं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी हुँदै, १० गते देखि शुरु

“रोपेर फूल गोदावरी, सजाऔं घर आागन वरिपरि” भन्ने नाराका साथ फ्लोरिकल्चर एसोशिएसन नेपालको आयोजनामा दशौ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी ललितपुरको जावलाखेलमा हुने भएको छ । प्रदर्शनी कार्तिक १० देखि १३ गतेसम्म ४ दिन जावलाखेलको खेल मैदान, ललितपुरमा गर्न लागेको फ्लोरिकल्चर एसोशिएसन नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठले बताए । गोदावरी फूलको व्यवसायीक विकास, बिस्तार तथा प्रबर्द्धन…