Logo

पेट्रोलियम आयातको जिम्मा विराट पेट्रोलियमलाई, सिलगुडीबाट आयात गरिने

सरकारले पेट्रोलियम आयातको जिम्मा विराट पेट्रोलियमलाई दिएको छ । नेपाल आयाल निगमले तत्कालका लागि सिमित पेट्रोलियम आयातको जिम्मा विराटलाई दिएको हो । केही समय अघि निगमले तत्ताको संकट समाधान गर्नका लागि भन्दै विश्वव्यापी आशय पत्र माग गरको थियो । जसमा स्वदेशी र विदेशी गरी विभिन्न २२ कम्पनीले आवेदन दिएका थिए । सोमध्येमा विराटलाई जिम्मा दिइएको…