Logo

इसिमोडले सार्वजनिक गर्यो मोवाइल एप, कुहिरोबारे जानकारी लिन सकिने

काठमाडौं । इण्टरनेशनल सेन्टर फर इन्टिग्रेटेडमाउन्टेन डेभलपमेन्ट –इमसीमोडले मोवाइल एप्लिकेशन सार्वजनिक गरेको छ । इसिमोडले कुहिरोको उपस्तिथी तथा तिव्रता पहिल्याउने एप सार्वजनिक गरेको हो । यसले साउथ एसियाकाको कुनै पनि स्थानको कुहिरोको अवस्थाबारे जानकारी लिन मद्दत गर्छ । फग वाच नामक सो एप वैज्ञानिकका लागि नभइ सामान्य जनतालाई लक्षित गर्दै सार्वजनिक गरिएको यसिमोडले जानकारी दिएको…