काठमाडौं । मेगा बैंकले अछाम जिल्लामा शाखा विस्तार गरेको छ । बैंकले अछामको साँफेबगरमा आफ्नो २९ औँ शाखा खोलेको हो । दुर्गम जिल्लाका विपन्न जनतालाई अत्याधुनिक सेवामार्फत आर्थिक उत्थान गर्ने उद्देश्यले बैंकले सक्षम परियोजनासँगको सहकार्यमा अछामको साँफेबगरमा शाखा विस्तार गरेको हो । साँफेबगरमा निजी क्षत्रको बाणिज्य बैंक खुलेको यो पहिलो हो भने अछाम जिल्लाभरमा निजी…