Logo

टेलिकमको २ कन्टेनर रिचार्ज कार्ड सिमापारी रोकियो, जहाजबाट कार्ड ल्याउन शुरु

काठमाडौं ।  नेपाल टेलिकमले हवाईमार्गबाट रिचार्जकार्ड ल्याउन शुरु गरेको छ । टेलिकमले तराई–मधेसमा जारी आन्दोलन तथा भारतीय नाकाबन्दीले गर्दा स्थलमार्गबाट कार्ड ल्याउन नसकेको भन्दै हवाइमार्गबाट ल्याउन शुरु गरेको हो । टेलिकमले नेपाल वायु सेवा निगमको जहाजबाट रिचार्ज ल्याउन शुरु गरेको टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन् । तराई मधेश आन्दोलन तथा भारतीय नाकाबन्दीका कारण टेलिकमका रिचार्ज कार्ड…