Logo

आन्तरिक पर्यटकको रोजाईमा रारा ताल, ७ महिनामा ७३ हजारले गरे भ्रमण

काठमाडौं । सरकारले २०७३ लाई आन्तरिक घुमफिर बर्षका रुपमा मनाउने घोषण गरेसँगै नेपाल घुम्ने आन्तरिक पर्यटकहरु बढेका छन् । त्यसमा पनि रारा ताल आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बनेको हो । कात्तिकसम्म करिव ७३ हजार पर्यटकले रारा भ्रमण गरेको पर्यटन मन्त्री जीवनबहादुर शाहीले जानकारी दिए । रारासम्म पुग्ने सडक पहुँच भएसँगै रारा पर्यटकको रोजाइको गन्तव्य…