Logo

शुरु भयो नयाँ सरकारको कसरत, राजनीतिक अस्थिरता बढ्ने

काठमाडौं । पुष्पकमल दाहालको नेतृत्वमा कांग्रेस, माओवादी केन्द्र, मधेशवादी दलहरुको संयुक्त सरकार बन्ने गृहकार्य भित्रीरुपमा भैरहेको छ । भित्रीरुपमा यस्तो चलखेल शुरु भएपछि राजनीतिक अस्थिरता र अन्योलको स्थिति उत्पन्न हुने खतरा बढेको छ । केन्द्रका अधिकांश नेता तथा कार्यकर्ताहरु सरकारमा नजानुपर्ने पक्षमा रहेपनि दाहाल लगायत केही नेताहरुको व्यक्तिगत समस्याका कारण अव नयाँ समीकरण बन्न लागेको…