काठमाडौं । लघु उद्यमको बारेमा स्पष्ट कार्यक्रम बिना बजेट आएको भन्दै साना उद्योगी व्यवसायीले गुनासो गरेका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघको आसन्न २३ औं राष्ट्रिय महाअधिवेशन तथा २० औं केन्द्रिय महिला उद्यमी सम्मेलन र नेपाल सरकारले हालै प्रस्तुत गरेको आर्थिक वर्ष २०७३ र ७४ को बजेटका सन्दर्भमा महासंघको धारणा सार्वजनिक गर्न राजधानीमा आयोजित…