काठमाडौं । नेपाल तयारी पोशाक संघको अध्यक्षमा चण्डीप्रसाद अर्याल निर्वाचित भएका छन् । उनलाई सर्वसम्मतिबाट अध्यक्ष चयन गरिएको निर्वाचन कमिटिले जानकारी दिएको छ । यसैगरी संघको अन्य पदहरुमा पनि सर्वसम्मतिबाटै नेतृत्व चयन गरिएको छ । जस अनुसार प्रथम उपाध्यक्षमा ईमानसिंह लामा र द्धितियमा भुपेन्द्रकुमार बस्नेत चयन भएका छन् । यसैगरी महासचिवमा अशोककुमार अग्रवाल र सहसचिवमा…