काठमाडौं । आईएमएस मोटर्सले टेक्निसियन तथा सर्भिस इन्जिनियरहरुलाई प्रशिक्षण दिएको छ । कोरियाली मोटर निर्माता कम्पनी साङयङको नेपाल स्थित आधिकारीक विक्रेता आईएमएस मोटर्सले कोरियाबाटै प्रशिक्षक ल्याएर तालिम प्रदान गरेको हो । कोरियाबाट प्रशिक्षक च्याङ हुनच्याङलाई ल्याएर टेक्निसियनलाई तालिम प्रदान गरेको कम्पनीले जानकारी दिएको छ । कम्पनीले फेब्रुअरी ६ देखि १० सम्म उक्त तालिम संचालन गरेको…