Logo

३ दशमलव २ प्रतिशतले घट्यो बृद्धिदर, खाद्य मुद्रास्फीति ० दशमलव ७% ले ऋणात्मक

काठमाडौं । चालु आर्थिक बर्षमा मूल्य बृद्धिदर ३ दशमलव २ प्रतिशतमा ओरालो लागेको छ । अघिल्लो आवको पुस महिनामा १२ दशमलव १ प्रतिशत पुगेको मूल्यवृद्धिदर अहिले ३ दशमलव २ मा सिमित भएको हो । गत वर्षको आधार मूल्य प्रभाव, आपूर्ति व्यवस्थामा सुधार र भारतमा उपभोक्ता मुद्रास्फीतिदर घट्दै गएकोले पछिल्ला महिनाहरुमा उपभोक्ता मुद्रास्फीति निरन्तर घट्दै गएको…