काठमाडौं । आर्थिक बर्ष २०७३/ ७४ को मौद्रिक नीति सार्वजनिक भएको छ । बिहीवार मौद्रिक नीति सार्वजनिक गर्दै गर्भनर डा.चिरञ्जीवी नेपालले लघुवित्त दर्ता बन्द गरिने बताए । बैंकले लघुवित्त संस्थाको स्थापना तथा वित्तीय कारोवार गर्ने इजाजतपत्रको लागि आवेदन लिने कार्य पनि स्थगित गरेको हो । तोकिएका केही जिल्लामा भने दर्ता खुल्ला गरिएको उनले जानकारी दिए । त्यस्तै…