Logo

सामान्य बढ्यो सुनको भाउ, प्रतितोला ५९ हजारमा कारोबार, चाँदीमा पनि बृद्धि

काठमाडौं । आइतवार स्थानीय बजारमा सुनको भाउ सामान्य उकालो लागेको छ । सो दिन सुन तोलाको १ सयले बढेर ५९ हजार रुपैयाँ पुगेको छ । शुक्रवार सुन प्रतितोला ५८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । आइतवार चाँदीको भाउमा पनि बृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । सो दिन चाँदी प्रतितोला…