काठमाडौं । सरकारले ५० प्रतिशत भुकम्प पिडितसँग आवास निर्माणका लागि अनुदान सम्झौता गरेको छ । २०७२ बैशाखमा आएको भुकम्पले ५ लाख ३३ हजार घरपरिवार घरविहिन भएकोमा सरकारले हिजोसम्ममा २ लाख ८२ हजार ८ सय परिवारसँग आवास निर्माणका लागि अनुदान सम्झौता गरिसकेको छ । सरकारले अति भुकम्प प्रभावित १२ जिल्लामा अनुदान सम्झौता कार्य अघि बढाएको छ…