Logo

बालुवाटारमा शीर्ष नेताहरुको बैठक, दोस्रो चरणको निर्वाचन सारिने

काठमाडौं । स्थानीय निकायको दोस्रो चरणको निर्वाचन केही समयका लागि सर्ने भएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको शीर्ष दलका नेताहरुको बैंठकले चुनाव सार्ने विषयमा सहमति जनाएको बैंठकमा सहभागी एक नेताले बताए । यस अघि दोस्रो चरणको निर्वाचन जेठ ३१ मा गर्ने भनिएपनि चुनावमा मधेशी दललाई पनि सहभागी गराउनका लागि केही समयका लागि सार्न…