Logo

नेशनल माइक्रोफाइनान्सको आइपीओमा ९ अर्ब रुपैयाँ बराबरको आवेदन, ३ करोडको माग

काठमाडौं । नेशनल माइक्रोफाइनान्सले सर्वसाधारणका लागि जारी गरेको सेयरमा ३ सय गुणा बढी आवेदन परेको छ । कम्पनीले साउन १६ गतेदेखि १९ गतेसम्मका लागि ३ करोड रुपैयाँ बराबरका ३ लाख कित्ता साधारण सेयर निष्काशन गरेको थियो । उक्त सेयरमा माग भन्दा ३ सय गुणा बढी आवेदन परेको हो । ९ अर्ब रुपैयाँ बराबरको आवेदन परेको…