काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले संघिय संरचना अनुसार बैंक विस्तार गर्ने भएको छ । बैंकले सात वटै प्रदेशमा ‘प्रदेश हेडक्वार्टर’ स्थापना गर्ने भएको हो । शनिबार बैंक स्थापनाको आठौं बर्षमा प्रवेश गरेको अवसरमा कमलादीस्थित प्रधान कार्यालयमा आयोजित कार्यक्रममा मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले त्यसको सुरुवात प्रदेश नम्बर ५ को बुटवलबाट भइसकेको जानकारी दिए ।…