पूर्व अर्थमन्त्री डा रामशरण महतले अबका दिनमा शान्ति, स्थिरता र सुशासन दिएर मुलुकलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउनु पर्ने बताए । ने विचार व्यक्त गर्नुभएको छ । ‘राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक परिवर्तनको सम्पूर्णरुपमा अगुवाई गर्ने पार्टी कांग्रेसले आगामी दिनमा पनि आर्थिक विकासको सशक्त नेतृत्व लिएर अगाडि बढ्नेछ,’ लमजुङ्गको बेशीशहरमा कांग्रेस जिल्ला कार्यसमितिले आयोजना गरेको…