Logo

चूडामणिविरुद्ध मुद्दा यथास्थितीमा राख्न विशेषलाई सर्वोच्चको आदेश

काठमाडौं । सर्बोच्च अदालतले आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्माविरुद्धको मुद्दालाई यथास्थितीमा राख्न आदेश दिएको छ । बन्दी प्रत्यक्षीकरणको रिटको सुनुवाई गर्ने क्रममा सर्वोच्चले विशेष अदालतलाई यस्तो आदेश दिएको हो । अख्तियारले भ्रष्टाचारको मुद्दामा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अख्तियारले पक्राउ गरी थुनामा राखेका शर्मालाई पूर्ण इजलासले निर्णय नगरुन्जेल अख्तियारकै हिरासतमा राख्न पनि…