काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले झापाको गौरादहमा नयाँ उपशाखा स्थापना गरेको हो । जीवन बीमाको बजार विस्तार गर्दै आफ्ना सेवाग्राहीहरुलाई गुणात्मक जीवन बीमा सेवा उपलब्ध गराउने उदेश्यले स्थपना गरेको उपशाखा कार्यालयको बीमा समितिका नि. कार्यकारी निर्देशक श्रीमान कार्कीले गरे । कार्यक्रममा कार्कीले उप शाखा कार्यालयको स्थापनाबाट स्थानिय स्तरमा बीमितले सेवा प्राप्त गर्ने र यसले…