Logo

हामा आइरन एण्ड इन्डष्ट्रिज २५ औं बर्षमा, बार्षिक क्षमता १ लाख ५० हजार मेटन पुग्यो

काठमाडौं । हामा आईरन एण्ड इन्डष्ट्रिज प्राली आफ्नो स्थापनाको २५ औं बर्षमा प्रवेश गरेको छ । वि.स. २०४५ सालमा दर्ता भई २०४८ साल देखि सञ्चालनमा आएको कम्पनीको शुरुमा ६ हजार मे.टन वार्षिक उत्पादन क्षमता रहेको थियो । हाल उद्योगले विभिन्न चरणमा विविधिकरण एवं विस्तृतीकरण प्रश्चात वार्षिक हाल उत्पादन क्षमता १ लाख ५० हजार पुर्याएको छ…