Logo

प्राइम लाईफले दियो २५ प्रतिशत बोनस सेयर, बीमा समितिमा पेश गर्दै

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले आफ्ना सेयर धनीलाई २५ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको संचालक समितिको विहीवार बसेको बैठकले बोनस सेयर दिने निर्णय गरेको हो । उक्त निर्णयलाई बीमाबाट स्वीकृत गराएर पारितका लागि आगामी साधारणसभामा पेश गर्ने कम्नपीले जानकारी दिएको छ । बीमा समितिले इन्स्योरेन्स कम्पनीको चुक्ता पूँजी बृद्धि गरेसँगै सम्बद्ध कम्पनीहरुले…