Logo

प्रधानमन्त्री देउवा मेलम्चीको स्थलगत भ्रमणमा जाँदै, ड्याम र टनेलको समेत अवलोकन गर्ने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा बुधबार मेलम्ची खानेपानी  आयोजनाको स्थलगत निरिक्षणमा जाने भएका छन् । स्थानीय ठेकदार तथा मजदूले मेलम्ची खानेपानी आयोजना स्थालमा काम ठप्प पारेपछि बुधबार प्रधानमन्त्री शेरबहादुर देउवाले आयोजनाको स्थलगत निरीक्षण गर्न लागेको प्रधानमन्त्री कार्यलयले जानकारी दिएको छ । प्रधानमन्त्री देउवासहितको टोली  हेलिकोप्टरबाट मेलम्ची जान लागेका हुन् । देउवाले त्यहाँको इन्टेक ड्याम र…