काठमाडौं । नेपालमा हालसम्म करिब ४३ हजार ट्रेडमार्क दर्ता भएका छन् । उद्योग विभागको पछिल्लो तथ्यांक अनुसार गत आर्थिक बर्षसम्म४२ हजार ८ सय ६७ ओटा ट्रेडमार्क दर्ता भएका हुन । जसमध्ये गतआर्थिक बर्षमा मात्रै २ हजार २ सय ८० ओटा ट्रेडमार्क दर्ता भएको छ । जुन अघिल्लो आवकोभन्दा कम हो । अघिल्लो आवमा २ हजार…