Logo

संविधान संशोधनमा सरकार र राजपाबीच सहमती, राजपा चुनावमा जान तयार

काठमाडौं । सरकार र राष्ट्रिय जनता पार्टी (राजपा) बीच संविधान संशोधन प्रस्ताव निर्णयार्थ पेश गर्ने सहमति भएको छ । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलपछि लामो समयदेखि संसदमा अड्किएको संविधान संशोधनको पेश गर्ने सहमति भएको हो । साथै उक्त प्रस्ताव प्रस्ताव पास वा फेल जे भएपनि राजपा चुनावमा सहभागी हुन सहमती समेत भएको छ…