Logo

ठेकेदारले पैसा नदिएपछि मेलम्चीको काम बन्द, मन्त्रीसहितको निर्णायक वार्ता बिहीबार

काठमाडौं । मेलम्ची खानेपानी आयोजना निर्माणको जिम्मा पाएको इटालियन कम्पनी सीएमसी डि रभेनाले स्थानीय ठेकेदारलाई पैसा नदिएपछि विवाद शुरु भएको छ । सीएमसीले पैसा नदिएको भन्दै स्थानीय ठेकेदारले मेलम्ची आयोजना निर्माणको काम नै ठप्प पारेका छन् । आयोजना निर्माणको जिम्मा पाएको सीएमसीले स्थानीय ठेकेदारलाई दिनुपर्ने रकम लामो समयदेखि नदिएकाले विवाद शुरु भएको मेलम्ची आयोजनाका कार्यकारी…