काठमाडौं । विश्वमा बच्चाको शिक्षाका लागि सबैभन्दा बढी कुन देशका अविभावकले खर्च गर्लान ? धेरै को उत्तर आउन सक्छ अमेरिका, अष्ट्रेलिया । तर विश्वकै उत्कृष्ट १० ओटा विश्वविद्यालय भएको अमेरिकाका जनताले भन्दा हङकङमा जनताले दोब्बर बढी खर्च गर्ने तथ्याङ्क सार्बजनिक भएको छ । हालै सार्बजनिक एक तथ्याङ्कले हङकङका नागरिकले आफ्ना बच्चाको शिक्षामा सबैभन्दा बढी पैसा…