काठमाडौं । अब सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को प्रयोगात्मक (ट्रायल) परीक्षा दिन शुल्क नलाग्ने भएको छ । सर्वोच्च अदालतले ट्रायल परीक्षा दिँदा लिने शुल्क नलिन भौतिक पूर्वाधार तथा यातायात ब्यवस्था मन्त्रायलाई निर्देशन दिएसँगै यातायात ब्यवस्था विभागले निशुल्क गर्ने निर्णय गरेको हो । यसअघि ‘श्री भेइकल सोलुसन एन्ड रिसर्च सेन्टर’ ले विभागसँग सम्झौता गरी सेवाग्राहीलाई गाडी…