काठमाडौ । सरकारले सोमबारदेखि सवारीसाधनमा इम्वोस्ड नम्बर प्लेट कार्यान्वयनमा ल्याउने भएको छ । सोमबार एक कार्यक्रमबीच इम्बोस्ड नम्बरप्लेट कार्यान्वयनमा ल्याउन लागिएको यातायात व्यवस्था विभागका प्रवक्ता डा. टोकराज पाण्डेले जानकारी दिए । ‘पहिलो चरणमा सरकारी सावारीसाधनमा इम्बोस्ड नम्बर प्लेट कार्यान्वयनमा ल्याउने छौं,’ उनले भने, ‘तर, अबको ५ बर्ष भित्रमा सबै सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट कार्यान्वयनमा आउनेछ…