Logo

भोड्का पछि बियर उत्पादन गर्दै शारडा ग्रूप, विभाग समक्ष माग्यो अनुमति

काठमाडौं । औद्योगिक घरना शारडा  ग्रूपले बियर उत्पादन गर्ने भएको छ । हाल भोड्का उत्पादन गर्दै आएको शारडा ग्रूपले बियर पनि उत्पादन गर्न लागेको हो । हाल शारडा ग्रूपले जिङ्क भोड्का उत्पादन गर्दै आएको छ । शारडा ग्रूप अन्तरगतको भोड्का उत्पादन गर्दै आएको प्रिमियम अर्गानिक्स प्रालिले बियर उत्पादनको लागि उद्योग विभाग समक्ष निवेदन दिएको छ । तत्कालिन उद्योग मन्त्री महेश…