काठमाडौं । नेपाल टेलिकमले चाडपर्वकोे अवसरमा आफ्ना सेवामा व्यापक छुटको घोषणा गरेको छ । टेलिकमले जीएसएम तथा सीडीएमएका प्रिपेड तथा पोष्टपेड ग्राहलाई दशै तिहार तथा छठको अवसरमा डाटा प्याकको खरिदमा निःशूल्क भ्वाइस तथा एसएमएस सुविधा उपलब्ध गराउने जनाएको छ । जस अनुसार आगामी असोज १५ देखि २९ गतेसम्म र कात्तिक १२ गतेदेखि २१ गतेसम्म ५०…